रसायन
[ना.]
१. औषधी।
२. तरल पदार्थ बिस्तारै चुहुने काम; रसाइ।
३. तामालाई सुन बनाउन सकिने एक कल्पित योग।
४. धातुलाई गालेर भस्म पार्ने वा एक धातु वा द्रव्यलाई अर्को वस्तुमा परिणत गर्ने विज्ञान; रासायनिक विद्या; रसायनशास्त्र।
५. रसाइन।