गृह · शब्दकोश

जाँघ

[ना.]

१. घुँडादेखि माथिको खुट्टाको अवयव; तिघ्रो; जङ्घा; उरु।

२. सुरुवालका दुई खण्डलाई जोड्ने बिचको भाग।

⟵ फेरि सूचीमा जानुहोस्