गृह · शब्दकोश

शल्य

[ना.]

१. कण्टक; काँडो।

२. चिरफार गर्ने हतियार (कैँची, छुरा, सुइरो, स्याँगी आदि)।

३. बिझ्ने दुःखदायी कुरो।

४. मद्रदेशका महाभारतकालीन राजा।

५. वाण; तिर।

६. हाड; अस्थि।

⟵ फेरि सूचीमा जानुहोस्