गृह · शब्दकोश

भर्नु

[सक्रि.]

१. अन्नपातलाई भाँडाकुँडा आदिमा हालेर निम्ठो वा झुसी पार्नु।

२. कसैलाई भरणपोषणका निम्ति नियमित रूपमा खर्च, भत्ता आदि दिनु।

३. किसानले तल्सिङलाई दिनुपर्ने कुत आदिको अन्न दिनु; बाली तिर्नु।

४. कुनै नपुग वस्तु वा हिसाब पूरा गर्नु; क्षतिपूर्ति गर्नु; सट्टा हाल्नु।

५. बन्दुक, तोप आदिमा बारुद, गोली आदि हाल्नु।

६. भरी पार्नु वा जम्मा गर्नु।

७. रित्ता ठाउँमा कुनै वस्तु हालेर पुर्नु; टन्न पार्नु।

८. लुगा, काठ आदिमा नानावली चित्र बनाउनु।

⟵ फेरि सूचीमा जानुहोस्