भत्ता

[ना.]

१. राम्रो काम गरेबापत कसैलाई दिइने जीवनवृत्ति

२. वेतनबाहेक यात्रा, महँगी वा अन्य कुनै थप कार्यका निम्ति कर्मचारीहरूलाई दैनिक, मासिक वा सामयिक रूपमा दिइने थप निश्चित रकम