गृह · शब्दकोश

दिनु

[सक्रि.]

१. आफूसँग भएको वा आफ्ना हकको सामान अरूलाई सुम्पनु; बुझाउनु।

२. कुनै क्रियाका पछिल्तिर जोडिन आउने सहायक क्रिया।

३. टक्र्याउनु; अर्पण गर्नु। सहाक्रि.

४. पुनः हक दाबी नरहने हिसाबले दान गर्नु; बकस दिनु।

⟵ फेरि सूचीमा जानुहोस्