गृह · शब्दकोश

पूरा

[वि.]

१. आफ्ना सबै अङ्गले युक्त भएको; कुनै अङ्ग वा अंशको कमी नभएको।

२. कुनै काम फत्ते भएको; सफल; सिद्ध।

३. खुनखोट केही नलागेको; कमी वा त्रुटि नभएको; सग्लो; सिङ्गो।

४. खोजे वा चाहेअनुसारको; पुग्दो; यथेष्ट।

५. चाहिनेजति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण।

६. भएजति सबै; सारा; सम्पूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्