गृह · शब्दकोश

खर्च

[ना.]

१. कुनै काम वा वस्तुका निम्ति दिइने पैसा; व्यय।

२. कुनै कामका निम्ति उपयोग गरिने नगद रकम वा जिन्सी माल।

[ना.]

खाना; खाजा।

⟵ फेरि सूचीमा जानुहोस्