क्षतिपूर्ति

[ना.]

१. कसैको हानि भएको वस्तु पूरा गर्ने वा नोक्सानी भराइदिने काम

२. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना