गृह · शब्दकोश

चित्र

[ना.]

१. असाधारण छवि; तेजिलो वस्तु।

२. आश्चर्य।

३. एक प्रकारको कुष्ठ रोग।

४. चम्किने गहना।

५. तस्बिर; फोटो; चित्रपट; प्रतिमा; छवि।

⟵ फेरि सूचीमा जानुहोस्