भाँडाकुँडा

[ना.]

खाने, पकाउने, राखनधरन गर्ने काममा उपयोगी हुने घरेलु सामान; भाँडाहरूको समूह; भाँडाबर्तन।