गृह · शब्दकोश

किसान

[ना.]

१. खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति; खेतीवाल; कृषक।

२. तराई मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्