अन्न

[ना.]

धान, मकै, गहुँ, कोदो आदि खाद्यवस्तुका गेडा; अनाज