गृह · शब्दकोश

पुर्नु

[सक्रि.]

१. कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु।

२. खाडल वा गहिरो ठाउँलाई माटो आदि हाली उकास्नु।

३. खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु।

४. जनैको धागो सङ्लनु।

५. धनमाल आदि प्रशस्त दिनु; पोस्नु।

⟵ फेरि सूचीमा जानुहोस्