गृह · शब्दकोश

लुगा

[ना.]

१. ओढ्ने, ओछ्याउने; सिरक, डसना आदि।

२. कपडा; वस्त्र।

३. जिउमा लगाउने कपडा; पोसाक।

⟵ फेरि सूचीमा जानुहोस्