गृह · शब्दकोश
१. माना, पाथी आदिको नापोमा बिटसम्म पुगेको भराइ; भाँडामा चुलिएको अन्न आदिको भाग; छप्का काटेर बिटबराबर रहेको नापो।
२. त्यस्तो नापोबराबरको।
⟵ फेरि सूचीमा जानुहोस्