गृह · शब्दकोश

बनाउनु

[सक्रि.]

१. कसैलाई सामान्य अवस्थाबाट विशेष अवस्थामा पुर्‍याउने काम गर्नु।

२. तुल्याउनु; तयार पार्नु।

३. बन्ने पार्नु; रचना गर्नु; निर्माण गर्नु।

४. मर्मत गर्नु; जीर्णोद्धार गर्नु।

५. कल्पना गर्नु; अजमाउनु।

६. पद, मर्यादा, मान, स्थिति आदिमा उँभो लगाउनु; उन्नत पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्