गृह · शब्दकोश

वस्तु

[ना.]

१. उत्खनन वा अन्वेषण गर्दा पाइएका पुरातात्त्विक वस्तुको छोटकरी नाम।

२. कुनै चित्र आदिको रेखाचित्र वा मूल आधार।

३. कुनै नाटक तथा काव्यको कथानक वा मूलभूत अंश।

४. कुनै पनि भौतिक अस्तित्व भएको पदार्थ; विद्यमान चिज।

५. कुनै मुख्य कुरो वा सारतत्त्व।

६. दुध र मासु वा मलका निम्ति पालिने गाईभैँसी आदि घरेलु पशु; गाईवस्तु।

७. धन; द्रव्य।

⟵ फेरि सूचीमा जानुहोस्