गृह · शब्दकोश

नियमित

[वि.]

१. कार्यालय वा शिक्षण संस्था आदिमा प्रायः सधैँ र ठिक समयमा उपस्थित हुने।

२. नियममा बाँधिएको; नियमबद्ध।

३. नियमले निर्धारण गरेअनुसार हुने।

४. निश्चित; निर्धारित।

५. सबै कुरा ठिक ठिक समयमा हुने।

⟵ फेरि सूचीमा जानुहोस्