तिर्नु
[सक्रि.]
१. अरूले आफूलाई गरेको असल वा खराब कामको बदला लिनु वा दिनु; साटो फेर्नु।
५. सापटी वा पैँचो लिएको वस्तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु।