गृह · शब्दकोश

टन्न

[वि.]

१. घण्टा, घडी आदिमा ठक्कर लागेर बजेजस्तै गरी।

२. पूरा अघाउने गरी; गलगिज्ज।

३. रक्सी आदि लागु पदार्थले लट्ठिने गरी।

४. भाँडामा कुनै वस्तु खाँदिएर चुलिएको; भरिभराउ; टनाटन।

⟵ फेरि सूचीमा जानुहोस्