गृह · शब्दकोश

नपुग

[वि.]

१. अपुग मात्रा; सङ्ख्या वा परिमाणमा कम भएको मात्रा।

२. कम; न्यून; नपुगेको; अपुग; अपर्याप्त।

⟵ फेरि सूचीमा जानुहोस्