झुसी

[ना.]

माना, पाथी वा अरू कुनै भाँडाको बिटभन्दा माथितिर अटाएसम्मको भराइ; अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम; अग्लो पारी भरिएको भराइ