गृह · शब्दकोश

सट्टा

[ना.]

१. वस्तुका निम्ति दिइने अर्को वस्तु; साटो; बदला।

२. साट्ने काम; सटही।

⟵ फेरि सूचीमा जानुहोस्