गर्नु
[सक्रि.]
१. काम थाल्नु; काममा हात हाल्नु।
२. काम फत्ते पार्ने प्रयासमा लाग्नु।
३. नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुर्याउनु।
१. काम थाल्नु; काममा हात हाल्नु।
२. काम फत्ते पार्ने प्रयासमा लाग्नु।
३. नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुर्याउनु।