गृह · शब्दकोश

काठ

[ना.]

१. दाउरा।

२. मुला, गाजर आदिमा छिप्पिएपछि हुने भित्रको काठजस्तो भाग।

३. रुखका बोक्राभित्रको कडा वस्तु; रुखबाट बन्ने थाम, दलिन, तखता आदि सामग्री; कुर्सी, टेबुल आदि बनाउन प्रयोग गरिने कच्चा पदार्थ; टिम्मा।

[ना.]

मरेको मान्छेलाई बोक्न प्रयोग गरिने काठबाँस।

⟵ फेरि सूचीमा जानुहोस्