गृह · शब्दकोश

जम्मा

[वि.]

१. भएभर; भएजति।

२. बटुल्ने, भेला पार्ने काम।

३. वस्तु वा सङ्ख्यालाई जोड्ने काम।

४. एकत्र भएको; बटुलिएको; एकत्रित।

[ना.]

कमिज।

⟵ फेरि सूचीमा जानुहोस्