कुत
[ना.]
१. खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न; बालीको ठेक्का; मोहीबाट तल्सिङले पाउने अन्नबाली; तिरो।