धर्म
[ना.]
२. ईश्वर अथवा सद्गति प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
३. उपकार।
४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य।
५. कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।
७. व्यक्ति वा वस्तुमा सधैँ रहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव।
८. स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्यकार्य; पुण्यकर्म।