जाति

[नि.]

खास थोक, व्यक्ति वा पदार्थको बोध हुने एक शब्द; चाहिँ; थोक (केजाति, कोजाति आदि)।

[ना.]

१. आर्या, गीति आदि मात्रिक छन्द

२. राष्ट्रियताभौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्यका जातिको विभाग

३. शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने स्थावर, जङ्गम आदिको विभाग

४. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जात