गृह · शब्दकोश
१. अधिपति; स्वामी; मालिक।
२. ऐश्वर्यशाली।
३. सम्पूर्ण विश्वब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर।
⟵ फेरि सूचीमा जानुहोस्