गृह · शब्दकोश

स्वभाव

[ना.]

१. आनीबानी; चालचलन; आदत।

२. आफ्नो भाव वा पन; निजीपन।

३. प्राणी वा पदार्थमा सधैँ एकनासले रहने जन्मजात गुण; प्राकृत गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति।

४. मानसिक प्रवृत्ति; मिजास।

⟵ फेरि सूचीमा जानुहोस्