गृह · शब्दकोश

व्यवस्था

[ना.]

१. उपयुक्त अवस्था; असल हालत; इन्तजाम; प्रबन्ध।

२. कुनै कामका निम्ति चल्दोमिल्दो उपाय; बाटो।

३. रीतिस्थिति; चालचलन।

४. वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम।

५. शास्त्र वा ऐनकानुनद्वारा स्थिर गरिएको नियम वा विधान।

⟵ फेरि सूचीमा जानुहोस्