गृह · शब्दकोश

मूल

[वि.]

१. तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।

२. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान; स्रोत; आधार।

३. बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद।

४. रुख, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।

५. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र।

६. आधारभूत।

७. प्रधान; प्रमुख; मुख्य।

८. सर्वोत्तम; सर्वश्रेष्ठ।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्