गृह · शब्दकोश

व्यक्ति

[ना.]

१. अरूभन्दा छुट्टै अस्तित्वमा वा व्यष्टिका रूपमा देखिने प्राणी।

२. जाति वा समूहमध्ये एउटा।

३. मानिस।

४. व्यक्त हुने वा स्पष्ट हुने काम।

५. स्वतन्त्र सत्ता।

⟵ फेरि सूचीमा जानुहोस्