असल

[वि.]

१. उच्च; उत्कृष्ट

२. मिसावट नभएको; शुद्ध

३. राम्रो; बेस; बढिया; उत्तम