हित

[ना.]

१. इष्टमित्र; बन्धु

२. कल्याण; मङ्गल

३. कसैको असल हुने काम; उपकार; भलाइ

४. फाइदा; लाभ; प्राप्ति

५. हितैषी व्यक्ति