गृह · शब्दकोश

अथवा

[संयो.]

१. नभए; नत्र; होइन भने; कि भने; कि त।

२. सुबिस्ता; सन्चो।

३. केही कम; केही सहज।

४. शब्द, वाक्य र वाक्यांशका बिचमा विकल्प जनाउन आउने शब्द; वा; कि।

⟵ फेरि सूचीमा जानुहोस्