गृह · शब्दकोश

सम्प्रदाय

[ना.]

१. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग; खास मतावलम्बीहरूको समुदाय।

२. खास गुरुपरम्परामा दीक्षित भई त्यस्तो धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी।

३. गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म।

४. परम्परागत प्रथा; रीति।

⟵ फेरि सूचीमा जानुहोस्