गृह · शब्दकोश

सद्गति

[ना.]

१. असल अवस्था; उत्तम गति।

२. पुराणअनुसार, मरेपछि उत्तम लोकमा पुग्ने काम; मुक्ति।

३. सद्गत।

⟵ फेरि सूचीमा जानुहोस्