उपकार

[ना.]

१. अरूको कष्ट निवारण तथा भलाइका निम्ति गरिने कुनै असल काम; परोपकार

२. सेवा; सहायता; भलाइ