प्राप्त

[वि.]

१. आइपुगेको; उपस्थित

२. भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध