गृह · शब्दकोश

सहज

[वि.]

१. सहोदर दाजुभाइ।

२. स्वभाव; प्रकृति।

३. आफैँ भएको; प्राकृत; स्वाभाविक।

४. एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा।

५. साधारण; सामान्य।

६. सुगम; सरल।

⟵ फेरि सूचीमा जानुहोस्