१. आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक।
२. कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया।
३. प्राप्त हुने क्रिया; पाउने काम।
४. फाइदा; लाभ; उपलब्धि।