गृह · शब्दकोश
१. असल काम वा परोपकारबाट प्राप्त हुने शुभफल।
२. धार्मिक दृष्टिबाट शुभफल दिने काम; धर्मकार्य।
३. यस लोकमा पनि राम्रो सम्झिने र परलोकमा पनि शुभफल दिने काम।
४. पवित्र; शुद्ध।
५. शुभ; असल।
⟵ फेरि सूचीमा जानुहोस्