व्यवहार

[ना.]

१. कामकाज

२. चलनचाँजो

३. चालचलन

४. पारिवारिक वा सामाजिक जीवनमा एउटा व्यक्तिले अरूसित गर्ने आचरण

५. मुद्दामामिला

६. रीतिस्थिति

७. लेनदेन