कर्तव्य

[ना.]

१. कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकताअनुसार गर्नुपर्ने वा अँगालिने काम; गर्नलायक असल कार्य वा आचरण

२. नैतिकताविरुद्ध हुने काम; अवाञ्छित आचरण; टुना, मोहनी, विष प्रयोगप्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस; कालो कर्तुत