गृह · शब्दकोश

स्वर्ग

[ना.]

१. अत्यन्त रमणीय ठाउँ; सुन्दर स्थान।

२. अमरावती; इन्द्रपुरी।

३. मृत्युपछि पुण्यात्मा र सत्कर्मीहरू सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक; देवलोक।

⟵ फेरि सूचीमा जानुहोस्