गृह · शब्दकोश

कर्म

[ना.]

१. अङ्गुल वा मात्राको छ गुनाबराबरको नापो; करपाद, अङ्ग वा रसबराबरको परिमाण।

२. काम; कार्य।

३. भाग्य; तकदिर; प्रारब्ध।

४. संस्कार; व्रतबन्ध, विवाह आदि संस्कार।

⟵ फेरि सूचीमा जानुहोस्