गृह · शब्दकोश

ठोक्नु

[सक्रि.]

१. एक वस्तुले अर्को वस्तुलाई ठक्कर दिनु।

२. कसैलाई कायल पार्ने गरी भन्नु।

३. कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु।

४. कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु।

५. खास विषयको निधो गर्नु; निर्णय गर्नु।

६. गजाले ढ्याङ्ग्रो, दमाहा आदि बाजा बजाउनु।

७. घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु।

[सक्रि.]

बहर, बोका आदिको नसच्छेदन गर्नु; सुमर्नु; खसी पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्